झापा : विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या झापामा बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार पछिल्लो साढे चार वर्षमा जिल्लाका २४६ जनाले नेपाली नागरिकता त्यागेका छन्। कार्यालयका अनुसार २०७८ सालदेखि २०८३ कात्तिक १२ गतेसम्म