काठमाडौं : पत्रकारलाई नियन्त्रणमा लिएको र समाचार कक्षमै प्रहरी पुगेको घटनापछि नेपाल प्रहरीले मध्यराति वक्तव्य जारी गर्दै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउने कार्यको बचाउ गरेको छ। प्रहरीले समाचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिन केही