नर्स बन्ने सपना अधुरै, कफीको सुगन्धमा भविष्य खोज्दै इटहरीकी जुम्ल्याहा दिदीबहिनी प्रिया र रिया
शुक्रबार १४ कात्िक २०८३ ११:५५ PM
इटहरी : आफ्नै व्यवसाय सुरु गर्न जुटाएको करिब २० लाख रुपैयाँ लगानी भइसकेको थियो। अरूको संस्थामा काम गरेर अनुभव बटुलेका जुम्ल्याहा दिदीबहिनी रिया र प्रिया कार्की आफ्नै संस्था खोल्ने बेला भने सानोतिनो खर्च धान्नसमेत कठिन हुने