धान भित्र्याउने बेला निरन्तर वर्षा, भोजपुरका किसान चिन्तित
शुक्रबार १४ कात्िक २०८३ ११:५६ PM
भोजपुर : धान पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा हुन थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई बाली काटेर सुरक्षित रूपमा भित्र्याउन समस्या भएको हो