काठ्माण्डौँ : हुम्लाको सिमकोट गाउँपालिका-८ का २५ बालबालिकालाई भारत लैजाँदै गर्दा कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।भारतमा अध्ययन गराउने भन्दै लैजान खोजिएका बालबालिकालाई विभिन्न निकायको समन्वयमा हुम्ला फर्काएर अभिभावकको जिम्मा लगाइएको हो ।शान्ति बाल पुनःस्थापना गृह महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पहलमा उद्धार गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्ला, वडाध्यक्ष तथा स्थानीय अगुवाको सहयोगमा सुरक्षित रूपमा घर पुर्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शङ्