विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले सुरक्षा उल्लङ्घनका कारण अनुमानित ६.३ अर्ब डलर बराबरको क्षति भएको जनाएको छ। विश्लेषकहरूका अनुसार यो घटनाले अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो चोरीको रूप लिन सक्छ। The post ६.३ अर्ब डलरको सुरक्षा उल्लङ्घनपछि बाइनान्सले सम्पत्ति रोक्का गर्दा विश्लेषकहरूको दिए यस्तो प्रतिक्रिया appeared first on Technology Khabar.