धनगढी : सुदूरपश्चिम प्रदेशमा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।वन उपभोक्ता समूहहरूको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री खगराज भट्टलाई २४ बुँदे ज्ञापनपत्र बुझाउँदै सामुदायिक तथा साझेदारी वनको व्यवस्थापन, वन पैदावारको उपयोग र राजस्व बाँडफाँटसम्बन्धी समस्या समाधान गर्न माग गरेका हुन् ।ज्ञापनपत्रमार्फत वनसम्बन्धी विद्यमान कानुन संशोधन गरी वन उपभोक्ताको अधिकार स