काठमाडौं : भारतमा सन् २०२७ को जनगणना आगामी जनवरी २५ देखि सुरु हुने भएको छ। अधिकांश राज्य तथा केन्द्रशासित प्रदेशमा जनवरी २५ देखि फेब्रुअरी २८ सम्म जनसंख्या गणना गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारतका रजिस्ट्रार जनरल तथा जनगणना आयुक्त मृत्युन्जय कुमार नारायणले शुक्रबार जारी गरेको सूचनाअनुसार जनगणनाको आधार मिति सन् २०२७ मार्च १ को मध्यरातलाई तोकिएको छ।यद्यपि, विधानसभा निर्वाचन हुन लागेका केही राज्य तथा हिमपात प्रभावित क्षेत्रमा निर्धारित समयमा जनगणना नहुने भएको छ। मणिपुर, गोवा, उत्तर प