शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:४४ PM
शुक्रबार ‘नास्डाक’ करिब तीन महिनायताकै न्यून विन्दुमा झरेको छ। अमेजनको कृत्रिम बुद्धिमत्ता सम्बन्धी आक्रामक लगानी योजना र इन्टेलको नगद खर्चसम्बन्धी चेतावनीले, एआई पूर्वाधार निर्माणको बढ्दो लागत र लगानीबाट प्रतिफल प्राप्त The post शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित appeared first on Technology Khabar.