काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। उनी नोभेम्बर ४ (कात्तिक १८)मा नेपाल आउन लागेका हुन्।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि मिश्री काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसअघि नै नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुग्ने छन्।प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारी गरे पनि दुवै पक्षले यस सम्बन्धमा औपचारिक जानकारी दिएका छैनन्। दुवै पक्षले भ्रमणको मितिसमेत सार्वजनिक गरेका छ