काठमाडौं : जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अब पार्टीले सुशासनको नारा नलगाउन सुझाव दिएकी छन् । सामाजिक सञ्जालमा लेख्दै बमले सञ्चारमाध्यममाथि भइरहेको गतिविधि र पत्रकारमाथि प्रहरीबाट भएको भनिएको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन्