कांग्रेसले भन्यो : पत्रकारहरुको गैरकानुनी पक्राउ र 'ह्यारेसमेन्ट' बन्द गर, सरकार!

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:०० PM
काठमाडौं  : नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै कानुन विपरीत गरिएको पक्राउ र ह्यारेसमेण्ट बन्द गर्न सरकारसंग माग गरेका छन्।‘जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार !, विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्