डीडीसीका पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ १०:०० PM
काठमाडौं : दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ तथा सङ्गठित अपराधअन्तर्गतको कसुरमा पूर्वमहाप्रबन्धक सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको हो।डीडीसीका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्‍याइएको भन्ने उजुरीको प्रारम्भिक छानबिनका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्