काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पत्रकारमाथि धरपकड, पक्राउ तथा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्न खोजिएको भन्दै उक्त गतिविधिप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने होइन, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा प्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्। भट्टले भनेका छन्, “प्रेस नियन्त्रणको साधन होइन,