डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:२६ PM
काठमाडौँ / सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)मा १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका