सोधपुछका लागि भनेर नेपाल प्रेसको कार्यालयबाट सादा पहिरनमा रहेका प्रहरीले लिएर गएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । रिहाइपछि सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताएका छन् । उनले आफूले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको र प्रहरी प्रशासनप्रति उच्च सम्मान रहेको बताए । तर समाचार कक्षमै प्रवेश