काठमाडौं : सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गर्नु सर्वसत्तावादी