इनरुवा : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको वास्तविक विचार, आदर्श र विरासत आफूहरूले प्रतिनिधित्व गरेको दाबी गर्दै पार्टीको रुख चिह्न पनि आफ्नै पक्षको भएको बताएका छन्। शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा संस्थापन इतरपक्षले आयोजना गरेको