काठमाडौं : विभिन्न सञ्चार माध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता)