काठमाडौं : पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउका घटनाबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै सरकारसँग जवाफ मागेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकार पक्राउसम्बन्धी समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बालेन्द्र शाह नेतृत्वको