सञ्चारगृहमा प्रहरी पुगेपछि रास्वपा सचेतक बोले : ‘यो लोकतान्त्रिक चरित्र होइन’

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:५८ PM
काठमाडौँ : पत्रकार पक्राउ र सञ्चारमाध्यमको कार्यालयमा प्रहरी पुगेको घटनाप्रति रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्। पत्रकार विश्वमणि सुवेदी पक्राउ र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका