विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानमा जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:४७ PM
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको कामकारबाही सञ्चालन गर्न पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन गरिएको छ। अध्यादेशको दफा ५३ मा रहेको संक्रमणकालीन व्यवस्थाबमोजिम डा. जनार्दन लामिछानेको संयोजकत्वमा समिति गठन The post विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानमा जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन appeared first on Technology Khabar.