विश्वमणि सुवेदीसहित पक्राउ परेका पत्रकार रिहा

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:०१ PM
काठमाडौं : प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरू रिहा भएका छन्। सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले प्रहरी नियन्त्रमा रहेका सबैजना रिहा भएको जानकारी दिएका छन्।'पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,' उनले भनेका छन्।सादा पोशाकका प्रहरीहरूले समाचार कक्षबाटै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलगायतलाई पक्राउ गरेको थियो। त्यसलगत्तै नेपाल प्रेस काउन्सिल, नेपाल पत्