काठमाण्डु- नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयबाट आएको निर्देशनपछि उनलाई प्रहरीले रिहा गरेको नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलले जानकारी दिएका छन्। सुवेदीलाई शुक्रबार नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा आएका प्रहरीहरूले उनलाई पक्राउ गरेका थिए। नेपाल प्रेसले प्रकाशित गरेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामासम्बन्धी