पत्रकारमाथिको धरपकडलाई रास्वपाले भन्यो गैरकानुनी : सबैलाई बिनासर्त छाड्न सरकारसँग माग

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:३३ PM
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न र गैरकानुनी रूपमा नियन्त्रणमा लिइएकालाई बिनासर्त रिहा गर्न माग गरेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले वक्तव्य जारी गर्दै पत्रकारमाथिको धरपकडले स्वतन्त्र प्रेस र लोकतान्त्रिक संस्थाहरूको गरिमामाथि प्रहार गरेको बताएका छन्। ‘लोकतन्त्रको