काठमाडौं । शुक्रबार समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सोबारे जानकारी दिएका हुन् । शुक्रबार नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको पक्राउपछि चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सबैलाई