पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:२६ PM
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शुक्रबार सञ्चारगृहबाट पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीका प्रेसविज्ञ दीपा दाहालका अनुसार पत्रकार पक्राउ परेको घटना थाहा पाएलगत्तै प्रधानमन्त्रीले उनीहरूलाई तत्काल रिहा गर्न तथा थप धरपकड नगर्न निर्देश दिएका हुन् । ुघटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचारकक्षमा प्रवेश… Continue reading पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन