पत्रकार पक्राउप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:४७ PM
काठमाडौं । समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने तथा अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गम्भीर आपत्ति जनाएको छ। रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत पत्रकारमाथि भइरहेको धरपकडले प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको जनाएको छ। लोकतन्त्रको प्राण र सौन्दर्य… Continue reading पत्रकार पक्राउप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग