देवानगञ्जका खेतखेतमा विद्युत् विस्तार, सिँचाइ खर्च प्रतिघण्टा ५० रुपैयाँभन्दा कम हुने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:२९ PM
सुनसरी : डिजेल पम्पसेटबाट सिँचाइ गर्दा महँगो खर्च व्यहोर्दै आएका सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानले अब विद्युतीय मोटरमार्फत सस्तोमा सिँचाइ सुविधा पाउने भएका छन्। किसानको उत्पादन लागत घटाउने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको कृषि सिँचाइ विद्युतीकरण आयोजना