संघीयतासहितको शासकीय स्वरुपलाई परिवर्तन जरुरी : कमल थापा

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:३७ PM
जनकपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकमा असफल भइसकेको संघीयतासहितको शासकीय स्वरुपलाई परिवर्तन गर्न प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई आग्रह गरेका छन् ।  जनकपुरधाममा शुक्रबार राप्रपा धनुषाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै