आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृष्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:४७ PM
प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औं संस्करणको छनोट प्रक्रिया जारी रहेको छ। २०८३ साउनदेखि खुला गरिएको अवार्डको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी The post आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृष्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने appeared first on Technology Khabar.