नेपा एपको नयाँ अपडेट सार्वजनिक, फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थप

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:५१ PM
काठमाडौँ / नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेट सार्वजनिक भएको छ । अपडेटसँगै एपमा फोटोबाट नेपाली टेक्स्ट निकाल्ने ओसीआर, पानी पिउन