नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै, उत्कृष्ट तीन टोलीले लगानीकर्तासमक्ष प्रस्तुति दिन पाउने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:५८ PM
काठमाडौँ / नेपालमा स्टार्टअप उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४