प्रहरीद्धारा काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा धरपकड, कोको समातिए अहिलेसम्म?

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:०० PM
 काठमाडाैं । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूको धरपकड गरेको छ। तीन जना पत्रकारलाई पक्राउ गरेको प्रहरीले कम्तिमा तीन जना अरू पत्रकारको खोजी गरिरहेको छ। पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल छन्। त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र… Continue reading प्रहरीद्धारा काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा धरपकड, कोको समातिए अहिलेसम्म?