नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी माग गरेको छ। कम्पनीले २०८३ कात्तिक आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो। माग गरिएका पदमध्ये The post नेपाल टेलिकमले माग्यो ८० पदका लागि कर्मचारी, लोकसेवामार्फत परीक्षा हुने appeared first on Technology Khabar.