काठमाडौं : अनलाइन समाचार पोर्टल नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले कार्यालयभित्रै प्रवेश गरेर नियन्त्रणमा लिएको छ। नेपाल प्रेसका अनुसार सुवेदी समाचार कक्षमा कार्यरत रहेका बेला सादा पोसाकमा आएका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीको