काठमाण्डु- जेन-जी अगुवा रक्षा वमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममाथि भएको दबाबप्रति आपत्ति जनाएकी छन्। शुक्रबार एकसाथ कयौँ पत्रकारलाई पक्राउ गरिएको र गर्ने प्रयासबीच उनले लामिछानेका नाममा कडा प्रतिक्रिया दिएकी हुन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले