पत्रकारमाथि धरपकडबारे रविकिरणको टिप्पणी : विनाशकाले विपरीत बुद्धि

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:०५ PM
काठमाण्डु- जेन-जी अगुवा रवि किरण हमालले सञ्चारगृहभित्र प्रहरी पठाएर पत्रकार पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाउँदै यस्तो राज्यीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन्। पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाक्रम सार्वजनिक भइरहेका बेला हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका हुन्। उनले राज्यका सम्पूर्ण संयन्त्र कार्यपालिका, व्यवस्थापिका