वडाध्यक्षसहित लगनखेल भूमि प्रशासनका ११ जना अख्तियारको फन्दामा, बाँडीचुँडी खान मागेका थिए ३ लाख घुस
शुक्रबार १४ कात्िक २०८३ १२:२६ PM
काठमाडौँ / जग्गाको अंशबण्डासम्बन्धी लिखत पारित गरिदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरका ९ कर्मचारी र ललितपुर महानगरपालिका४