सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा, वार्षिकोत्सवमा स्वास्थ्य शिविरदेखि शैक्षिक सहयोगसम्म

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:०३ PM
काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा विशेष