काठमाडौं। दियो पोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। काठमाडौंको अनामनगरस्थित दियो पोस्टको कार्यालयमा चार जना प्रहरी पुगेको छन् । दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई भेट्नकै लागि प्रहरी कार्यालयमा आएको बताइएको छ। समाचार संयोजक मदन ढुंगानाले कर्पोरेट समाचारलाई भने– ‘सादा पोशाकमा चार जना प्रहरी कार्यालयमा आएका छन्। अहिले… Continue reading दियो पोस्टको कार्यालयमा पनि सादा पोशाकका प्रहरी : ४५ मिनेटदेखि प्रधानसम्पादकको खोजी, फोटो खिच्दा डिभाइस नियन्त्रणमा