वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप

  • शुक्रबार​ १४ कात्िक २०८३ १२:०१ PM
भोजपुर : पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो ।  खाँदबारीको मानेभञ्ज्याङमा आयोजना