नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:४७ AM
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत The post नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने appeared first on Technology Khabar.