कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:४६ AM
हेटौँडा । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार बंगालको खाडीमा बनेको अर्नब चक्रवातको