१८ ग्राम खैरो हेरोइनसहित २० वर्षीय युवक पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ १२:०६ PM
काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट १८ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ निवासी २० वर्षीय अफजल पठान रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनलाई आज उक्त लागुऔषधसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी