सेयर बजारमा विक्रेताको दबदबा, १६९ कम्पनीको मूल्य ओरालो

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:२२ AM
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.४५ अङ्कले घटेर २६९०.१५ मा पुगेको छ