सार्वजनिक ऋण : प्रत्येक नेपालीको थाप्लोमा १ लाख ३ हजार ऋण, साँवा ब्याज तिर्दा ९८ अर्ब खर्च

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:५२ AM
काठमाडौँ / नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब