तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, करोड माथिको कारोबार हुने अपेक्षा, ७३ वटा स्टल रहने
शुक्रबार १४ कात्िक २०८३ १२:०६ PM
काठमाडौँ / नर्सरी व्यवसायी संघ, नेपाल (नान)ले तिहारलाई लक्षित गर्दै चौँथो तिहार फ्लोरा एक्स्पो–२०८३ आयोजना गर्ने भएको छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने