सोना खोला जलविद्युत् आयोजना ९ मेगावाटको प्रबर्द्धक कम्पनी हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनसम्बन्धी कार्यका लागि हिमाली हाइड्रो फण्ड लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सोमनाथ कँडेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनालबीच २०८३ कात्तिक १३ गते सम्झौतामा The post हिमाली हाइड्रो फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल appeared first on Businesspana.