सलिको Golf Tournament को मिति परिवर्तन

  • शुक्रबार​ १४ कात्िक २०८३ ११:२६ AM
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा शनिबारका लागी गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने भनिएको “SALICO Golf Tournament 2026” प्रतिकूल मौसमका कारण स्थगित भएको छ । उक्त प्रतियोगिता अब कार्तिक २८ गते शनिबार दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भएको छ । देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनीले जनाएको छ । The post सलिको Golf Tournament को मिति परिवर्तन appeared first on Businesspana.